गाँउघरको कथा ।
गाँउघरतिर हुने स साना घटनाहरुलाई कथात्मक बनाउन खप्पिस मानिन्छन शुभचन्द्र राई, यो तिनै घटनाहरुको कथात्मक परिस्थिति हो । यहाँहरुले मन पराउनु भएमा उहाँका यस्तै कथाहरु नियमित रुपमा हामी प्रकाशित गर्दै जाने छौ ।

जीन्दगीको उकाली ओरालीहरुमा आफुले भोगेको उतार चढावलाई संगाल्न खोज्दा कहिले गीत बन्छ रे कहिले कविता बन्छ रे अनि कहिले चाँही कथा बन्छ रे, त्यसै भन्छन सबै जना ।
गाँउघरतिर हुने स साना घटनाहरुलाई कथात्मक बनाउन खप्पिस मानिन्छन शुभचन्द्र राई, यो तिनै घटनाहरुको कथात्मक परिस्थिति हो । यहाँहरुले मन पराउनु भएमा उहाँका यस्तै कथाहरु नियमित रुपमा हामी प्रकाशित गर्दै जाने छौ ।
मनवीर हाम्रै गाउँ पारीको दाई हो । तर सबैले उनलाई बोलाउदा मनवीरे कान्छा भनेर बोलाउछन् । उनी सोझो र इमान्दार भएकाले जसले भनेको पनि मान्छन् । गाउँमा बालवच्चा देखि बुढाबुढी सम्मले मनवीरे कान्छा दाईलाई मन पराउँछन् ।
भोजपुर जिल्ला साङपाङ गा.बि.स. वाट राजधानी काठमाडौ आई विभिन्न भागमा छरिएर स्थायी वा अस्थायी रुपमा वसी रहेका सम्पुर्ण साङपाङवासीहरुलाई एकतावद्ध गरी एक आपसमा भेटघाट, परिचय गर्दै साङपाङवासीलाई पर्ने हरेक दुःख, सुख, पिर, मर्कामा साथ सहयोग गर्दै भविष्यमा साङपाङ गा.वि.स. भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, यातायात, भाषा, धर्म, संस्कृती, कला र साहित्यमा सहयोग पुर्याउने उद्देश्यले २०६५ सालमा हामी कला राई, नवराज राई, धर्मराज राई, केशर राई र म श्यामुचन्द्र राईले आपसमा छलफल गरी सम्पुर्ण साङपाङवासीहरुको नाम ठेगना र सम्पर्क संकलन गर्ने र पहिले युवा विचमा छलफल गरी अगाडी वढौ भनी पहिलो भेला सम्भव भयो ।
खम्बुवानमा सयौंका सङ्ख्या र अनगिन्ति थुम र गढीहरूको चर्चा पाइन्छ । थुम भन्नाले त्यतिवेला खम्बुवानका स्वायत्त प्रशासनिक इकाई हुनुपर्छ, जुन निश्चितक्षेत्रमा सीमाङ्कति पनि भएको होस् । र, गढीचाहिं त्यसको मुख्यकेन्द्र वा किल्ला हो, जहाँ खासगरी प्रशासनिक र सुरक्षाकेन्द्र रहेका हुन्थे ।
भोजपुर जिल्ला साङपाङ गा.वि.स. वडा नं. ४ मा पिता नेत्र बहादुर राई र माता कुष्ण कुमारी राईको ५ छोरा ३ छोरी मध्ये, सातौ सन्तान प्रमिला राईको जन्म २०४४ सालमा भएको थियो ।
वेहाल भयो जीवन मेरो हालहरु सोध्छौ किन ।
कोमल मनको सागर जलाई छालहरु सोध्छौ किन ।