१) नवराज राई २) नवराज राई ३) दिपक पौड्याल ४) कालि बहादुर राई ५) ओमनाथ राई ६) रामु राई ७) प्रेम कुमार राई ९) चिन्तामणी का�ले १०) नेत्र बहादुर कार्की ११) भरत राई १२) राजन गोपाली १३) सुशिल थापामगर १४) स्वर्गिय जीवन राई १५) सम्याङ राई १६) कल्याणी राई १७) आस्था राई १८) धिरेन्द्र बहादुर शाही १९) जय बहादुर शाही २०) सरला भन्डारी २१) प्रल्लात भन्डारी २२) भरत खतिवडा २३) दिपक थापामगर २४) रामजी राई (रविता) २५) सुरेन्द्र मोक्तान २६) जगदिश श्रेष्ठ २७) जितेन्द्र राई २८) डिकेन्द्र राई | साङपाङ १ भोजपुर साङपाङ ५ भोजपुर वनौ ७ पर्वत चरम्वी ३ भोजपुर चरम्वी ३ भोजपुर पथरी ३ मोरङ साङपाङ ८ भोजपुर साङपाङ ४ भोजपुर साङपाङ २ भोजपुर साङपाङ ९ भोजपुर थानकोट ४ काठमाण्डौ सानेपा ललितपुर साङपाङ ४ भोजपुर गोल्फुटार ६ काठमाण्डौ साङपाङ ४ भोजपुर वोया ४ भोजपुर सुकाडिक ७ मुगु सुकाडिक ७ मुगु कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ साङपाङ ५ भोजपुर धरान ६ वुटवल १ रुपन्देही साङपाङ २ भोजपुर तिम्मा १ भोजपुर |
रक्तदान कार्यक्रम २०६५


रक्तदान जिवनदान भन्ने यो पवित्र उद्गारलाई हामी सबै मानवले ब्यवहारत आत्मसाथ गर्ने हो भने मानव हित र कल्याण शिवाय केही हुने थिएन । यस अर्थमा साङपाङ गा.वि.स. सेवा समाज काठमाडौले त्यही मानविय हित र रक्षाको खातिर सानो रुपमै भए पनि मिति २०६५ साल चैत्र २१ गते नेपाल ब्लड बैंक भृकुटिमण्डप प्रर्दशनीमार्गमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा २८ जनाले रक्तदान गुर्न भएको थियो । त्यस रक्तदान कार्यक्रममा भाग लिनुहुनेहरु सबैको नामवली निम्न प्रकार रहेका छन् ।