क. रक्तदान कार्यक्रम
२०६५ चैत्र २१ गते शुक्रवार
रक्तदान जीवनदान गर्नुहुने महानुभावहरुको नामवलीः
१) नवराज राई २) नवराज राई ३) दिपक पौड्याल ४) कालि बहादुर राई ५) ओमनाथ राई ६) रामु राई ७) प्रेम कुमार राई ९) चिन्तामणी का�ले १०) नेत्र बहादुर कार्की ११) भरत राई १२) राजन गोपाली १३) सुशिल थापामगर १४) स्वर्गिय जीवन राई १५) सम्याङ राई १६) कल्याणी राई १७) आस्था राई १८) धिरेन्द्र बहादुर शाही १९) जय बहादुर शाही २०) सरला भन्डारी २१) प्रल्लात भन्डारी २२) भरत खतिवडा २३) दिपक थापामगर २४) रामजी राई (रविता) २५) सुरेन्द्र मोक्तान २६) जगदिश श्रेष्ठ २७) जितेन्द्र राई २८) डिकेन्द्र राई | साङपाङ १ भोजपुर साङपाङ ५ भोजपुर वनौ ७ पर्वत चरम्वी ३ भोजपुर चरम्वी ३ भोजपुर पथरी ३ मोरङ साङपाङ ८ भोजपुर साङपाङ ४ भोजपुर साङपाङ २ भोजपुर साङपाङ ९ भोजपुर थानकोट ४ काठमाण्डौ सानेपा ललितपुर साङपाङ ४ भोजपुर गोल्फुटार ६ काठमाण्डौ साङपाङ ४ भोजपुर वोया ४ भोजपुर सुकाडिक ७ मुगु सुकाडिक ७ मुगु कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ कालीमाटी १३ काठमाण्डौ साङपाङ ५ भोजपुर धरान ६ वुटवल १ रुपन्देही साङपाङ २ भोजपुर तिम्मा १ भोजपुर |
ख. वडा दशै तथा शुभ दिपावली २०६६ को उपलक्ष्यमा साङपाङ गा.वि.स. अन्तरवार्ड फुटवल प्रतियोगिताको लागि नगद रु. २५०० सहित दुइवटा फुटवल र प्रमाणपत्र उपलब्ध गराइएको ।
ग. २०६६/०८/१७ मा श्री कालिका प्रा.वि. लुङबुङ- ८ लाई बाटो निर्माण गर्न आर्थिक सहयोग स्वरुप रु. ७००० (सात हजार) उपलब्ध गराइएको ।
घ. २०६६/१०/२३ मा श्री सरस्वति मा. वि. सत्तलको ५३ औा वाषिर्कोत्सवको अवसरमा अन्तर मा. वि. रनिङ शिल्ड प्रतियोगिताको लागि २ वटा भलिवल र १ वटा नेट सौजन्य स्वरुप प्रदान गरिएको ।
ङ. वडा दशैं तथा शुभ दिपावलि २०६६ को पावन अवसरमा लाली गुराँस युवा समुहले आयोजना गरेको फुटवल प्रतियोगिताको लागि प्रथम पुरस्कार स्वरुप रु. ३००० (तीन हजार) उपलब्ध गराइएको ।
च. शुभ दिपावली २०६६ को पावन अवसरमा यस साङपाङ गा.वि.स. सेवा समाज काठमाडौको आयोजनामा ललितपूर स्थित साङपाङ वासीहरुको घर-आगनमा देउसी-भैलो कार्यक्रम गरी रु. ३४,३४१ आर्थिक रकम संकलन गरिएको ।
छ. शुभ दिपावली २०६७ को पुनित अवसरमा काठमाडौ र ललितपूर स्थित साङपाङ वासीहरुको घर आगनमा देउसी-भैलो कार्यक्रम आयोजना गरी रु. ८४,३५६ आर्थिक रकम संकलन गरिएको