बिकास संग सगै ।।। Sangpang Welfare Society

 कठमाण्डौ

हाम्रो भनाई

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...

प्रतिक्रिया

Agni rai (Sangpang -4 haal south korea) - Dherai khushi lagyo ..agami dhin haruma hamile granu sakne sahayog abhasye hune6 ...
 

suraj rai (hongkong) - I'm really happy and proud to the web site of our beloved sangpang gabisa sewa samag and pictures of development in our villeage. you people are doing great job for all of us who born and staying arround the globe, I really thankful to all of you people who gave
 

umesh kumar rai (sangpang 1 bhojpur hal dubai UAE) - SANGPANG GA BI SA SEWA SAMAJ KO WEBSITE BATA BIBIDH KURA HARU THAHA PAUDA SARAI KHUSI LAGYO SADHAIBA YESTAI NAYA NAYA KURAHARU SAMPRESAN GARDAI JAWAS MERO TARFA BATA SUBHA KAMANA
 

दिल कुमार राई (युनाइटेड अरब इमिरेट्स ) - आज यती टाढा सातसमुन्द्रपारी बसेर पनि म जन्मेहुर्केको ठाउँहेर्नु पाउदा धेरै खुशिलाग्यो ! र यस्तै गरी अबको दिनमा पनि प्रगतिहुँदै सफलताको सिखरमा पुगीरहोस भन्ने कामना छ !
 

राम साम्पांग (Dharan) - लेख रचनाहरुमा लेखकको नाम लेखको शिर्षक मुनि राखे अति उक्तम, ठेगाना चाँही लेखको अन्तमा । पहिलो प्रयास भए पनि राम्रै छ, कामले काम सिकाउदै जाने हो, यस वेवपेज बनाउन लागि पर्ने टिमलाई साधुवाद !
 

कला राई (hong kong) - हाम्रो समाजको वेबसाइद र त्यो भित्र को लेख रचना तस्बिर हेर्न पाउदा खुसि लाग्यो आगामी दिनमा पनि उत्तर उत्तर प्रगतिको कामना गर्दछु /