बरालिंदै शहरमा आधा उमेर वित्यो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
उमेरमा हासखेल मेला चौतारी
कता पुगे थाहा छैन आफ्नो दौतरी
आशाहरु बाध्यताले गाठो पारीयो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
गर्नु भन्थे बुढापाका उमेरैमा ख्याल
बैश हुदै बुनिराख्नु बुढ्यौलीलाई जाल
ठट्टा गर्दै जीन्दगीमा लठ्ठ परियो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
बरालिंदै शहरमा आधा उमेर वित्यो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
-----राम साम्पाङ
खोई कसरी वित्ने होला बाँकी उमेर यो
उमेरमा हासखेल मेला चौतारी
कता पुगे थाहा छैन आफ्नो दौतरी
आशाहरु बाध्यताले गाठो पारीयो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
गर्नु भन्थे बुढापाका उमेरैमा ख्याल
बैश हुदै बुनिराख्नु बुढ्यौलीलाई जाल
ठट्टा गर्दै जीन्दगीमा लठ्ठ परियो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
बरालिंदै शहरमा आधा उमेर वित्यो
खोई कसरी वित्ने होला बाँकी उमेर यो
-----राम साम्पाङ

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...
गाँउघरको कथा ।
गीत
गाँउघरको कथा ।
संस्थाको परिकल्पना